विषयसूची
जून १, २०१०
भगवान्ले हामीलाई त्यागेका हुन्?
आवरण लेख
साथै यस अंकमा
८ येशूबाट हामी के सिक्छौं?—ख्रीष्टलाई पछ्याउने तरिका
अध्ययन लेखहरू
जुलाई २६–अगस्त १
परमेश्वरका जनहरूमाझ सुरक्षा पाउनुहोस्
पृष्ठ १०
गीत: १६, ३१
अगस्त २-८
पृष्ठ १४
गीत: ५०, ५३
अगस्त ९-१५
रिस थाम्दै ‘खराबीलाई भलाइले जितिरहनुहोस्’
पृष्ठ १८
गीत: ५२, ३९
अगस्त १६-२२
दयालु बोलीले सम्बन्ध राम्रो बनाउन सघाउँछ
पृष्ठ २३
गीत:१९, ३५
अगस्त २३-२९
आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउनुहोस्
पृष्ठ २८
गीत:२२, ४८
अध्ययन लेखहरूको उद्देश्य
अध्ययन लेख १, २
यी लेखहरूले हामी ख्रीष्टियान मण्डलीमा हुँदा पाएका आशिष्हरूप्रति हाम्रो कृतज्ञता बढाउनेछ। साथै हामीले व्यक्तिगत रूपमा मण्डलीका भाइबहिनीलाई उत्थान र मदत गर्न सक्ने क्षेत्रहरू पनि हामी यी लेखमा बुझ्नेछौं।
अध्ययन लेख ३, ४
बाइबलका सिद्धान्तहरू लागू गर्दा हाम्रो र अरूको असिद्धताको बाबजुद कसरी शान्ति कायम राख्न सकिन्छ, यी दुई लेखमा विचार गर्नेछौं। साथै दयालु बोली बोलेर कसरी सम्बन्ध राम्रो बनाउन सघाउ पुग्न सक्छ, त्यो पनि यी लेखले बताउँछ।
अध्ययन लेख ५
भौतिक शरीरलाई आनन्द दिने गतिविधिहरूले स्फूर्ति दिन्छ भनेर यस संसारले गलत विश्वास गर्छ। परमेश्वरका जनहरूले आध्यात्मिक कुराहरूमा स्फूर्ति पाउँछन्। गहिरो अनि चिरस्थायी आनन्द र सन्तुष्टि कसरी पाउन सकिन्छ, यस लेखले देखाउँछ।