प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या २ पृ. १६
  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “नम्रहरूले देश अधिकार गर्नेछन्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • मिल्दोजुल्दो सामग्री
  • सत्यले तपाईँको जीवनमा कस्तो प्रभाव पार्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • तपाईँ साँचो ईश्‍वरसित घनिष्ठ हुन सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • तपाईँ कस्तो भविष्य चाहनुहुन्छ, आफै रोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या २ पृ. १६
एउटा परिवार

“नम्रहरूले देश अधिकार गर्नेछन्‌”

हामीमध्ये थुप्रैले अन्याय भएको अनि दुष्टहरूले असल र निर्दोष मानिसहरूलाई दुःख दिएको देखेका छौँ। के अन्याय र दुष्टता नहुने समय कहिल्यै आउँला?

त्यसको जवाफ बाइबलको किताब भजन अध्याय ३७ मा पाउँछौँ। साथै अहिले हामीले के गर्नुपर्छ, त्यसबारे पनि यस अध्यायमा बताइएको छ। यसले यी महत्त्वपूर्ण प्रश्‍नहरूबारे के बताउँछ, याद दिनुहोस्‌।

  • कसैले हामीमाथि अन्याय गर्दा के गर्नुपर्छ?—पद १, २.

  • दुष्टहरूलाई के हुनेछ?—पद १०.

  • सही काम गर्नेहरूको भविष्य कस्तो छ?—पद ११, २९.

  • अहिले हामीले के गर्नुपर्छ?—पद ३४.

परमेश्‍वरको प्रेरणा पाएर लेखिएको भजन अध्याय ३७ ले ‘परमप्रभुको बाटो हेर्ने, उहाँकै मार्गमा हिँड्‌ने’ मानिसहरूको भविष्य उज्ज्वल छ भनेर स्पष्टसित बताउँछ। यहोवाका साक्षीहरू तपाईँलाई बाइबल अध्ययन गराउन अनि तपाईँ र तपाईँको प्रियजनहरूका भविष्य सुरक्षित बनाउने तरिकाबारे सिकाउन खुसी हुनेछन्‌।

परमेश्‍वरले कुन उद्देश्‍य राखेर मानिसजाति र पृथ्वी बनाउनुभयो, त्यसबारे थप जानकारी पाउन यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिकाबाट छलफल गर्नुहोस्‌।। यो पुस्तिका www.jw.org/ne मा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने