प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. १६
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • हाम्रो भविष्य कस्तो होला?
    हाम्रो भविष्य कस्तो होला?
  • बाइबल कस्तो किताब हो?
    बाइबल कस्तो किताब हो?
  • परिवार सुखी बनाउन के चाहिन्छ?
    परिवार सुखी बनाउन के चाहिन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. १६

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

  • दुई कप कफीको छेऊमा एउटा स्मार्ट फोन छ। ‘साँचो विश्‍वास—आनन्दित जीवनको अत्यावश्‍यक पक्ष’ पुस्तिका स्मार्ट फोनको डिस्प्लेमा देखिन्छ।

    संसारमा किन यति धेरै समस्या छ?

  • जीवनमा आइपर्ने समस्याहरूको सामना गर्ने बुद्धि तपाईँ कहाँ पाउन सक्नुहुन्छ?

  • के ईश्‍वरले तपाईँलाई व्यक्‍तिविशेषको रूपमा ख्याल राख्नुहुन्छ?—१ पत्रुस ५:६, ७.

  • तपाईँ ईश्‍वर र उहाँको इच्छाबारे कसरी अझ धेरै थाह पाउन सक्नुहुन्छ?

लाखौँ मानिसले पवित्र धर्मशास्त्र अध्ययन गरेर यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाएका छन्‌। तपाईँ पनि पाउन सक्नुहुन्छ।

थप जानकारी पाउन चाहनुहुन्छ भने कृपया यसै पत्रिकाका प्रकाशकहरूबाट परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाको एक प्रति निश्‍शुल्क लिनुहोस्‌ वा www.jw.org/ne मा अनलाइन पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने