प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • इस्राएलीहरूलाई त्यो देश दिइनुको कारण (१-६)

      • इस्राएलीहरू यहोवालाई चार चोटि रिस उठाउँछन्‌ (७-२९)

        • सुनको बाछो (७-१४)

        • मोसा इस्राएलीहरूको खातिर बिन्ती गर्छन्‌ (१५-२१, २५-२९)

        • अर्को तीन चोटि रिस उठाउँछन्‌ (२२)

व्यवस्था ९:१

मार्जिनल रेफरेन्स

  • +यहो ४:१९
  • +व्य ७:१
  • +गन १३:२८

व्यवस्था ९:२

मार्जिनल रेफरेन्स

  • +गन १३:३३

व्यवस्था ९:३

मार्जिनल रेफरेन्स

  • +व्य १:३०; २०:४; ३१:३
  • +व्य ४:२४; हिब्रू १२:२९
  • +प्रस्थ २३:३१; व्य ७:२३, २४

व्यवस्था ९:४

मार्जिनल रेफरेन्स

  • +व्य ७:७, ८; इज ३६:२२
  • +उत्प १५:१६; व्य १२:३१; १८:९, १२

व्यवस्था ९:५

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२५
  • +उत्प १३:१४, १५; १७:१, ८
  • +उत्प २६:३
  • +उत्प २८:१३

व्यवस्था ९:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:९; भज ७८:८

व्यवस्था ९:७

मार्जिनल रेफरेन्स

  • +व्य ९:२२; भज ७८:४०; हिब्रू ३:१६
  • +प्रस्थ १७:२; गन ११:४; १६:१, २; २५:२, ३; व्य ३१:२७

व्यवस्था ९:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४, १०

व्यवस्था ९:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:७
  • +प्रस्थ २४:१२; ३१:१८; ३२:१६
  • +प्रस्थ २४:१८

व्यवस्था ९:१०

फुटनोट

  • *

    शा., “औँलाले।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१९; व्य ४:१०-१३

व्यवस्था ९:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:७
  • +प्रस्थ ३२:४

व्यवस्था ९:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:९

व्यवस्था ९:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१०

व्यवस्था ९:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:१८
  • +प्रस्थ ३२:१५

व्यवस्था ९:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:३, ४

व्यवस्था ९:१७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१९

व्यवस्था ९:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२८

व्यवस्था ९:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१०
  • +प्रस्थ ३२:११, १४; भज १०६:२३

व्यवस्था ९:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:२, २१

व्यवस्था ९:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:४
  • +प्रस्थ ३२:२०

व्यवस्था ९:२२

मार्जिनल रेफरेन्स

  • +गन ११:३
  • +प्रस्थ १७:७
  • +गन ११:४, ३४

व्यवस्था ९:२३

मार्जिनल रेफरेन्स

  • +गन १३:२६
  • +गन १४:३, ४
  • +व्य १:३२; भज १०६:२४, २५; हिब्रू ३:१९

व्यवस्था ९:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२८

व्यवस्था ९:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:५; भज १३५:४
  • +प्रस्थ ३२:११

व्यवस्था ९:२७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:६; ६:८; व्य ९:५
  • +प्रस्थ ३२:३१, ३२

व्यवस्था ९:२८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१२; गन १४:१५, १६

व्यवस्था ९:२९

मार्जिनल रेफरेन्स

  • +१रा ८:५१; नहे १:१०
  • +प्रस्थ ६:६; व्य ४:२०, ३४

अरू

व्यव. ९:१यहो ४:१९
व्यव. ९:१व्य ७:१
व्यव. ९:१गन १३:२८
व्यव. ९:२गन १३:३३
व्यव. ९:३व्य १:३०; २०:४; ३१:३
व्यव. ९:३व्य ४:२४; हिब्रू १२:२९
व्यव. ९:३प्रस्थ २३:३१; व्य ७:२३, २४
व्यव. ९:४व्य ७:७, ८; इज ३६:२२
व्यव. ९:४उत्प १५:१६; व्य १२:३१; १८:९, १२
व्यव. ९:५लेवी १८:२५
व्यव. ९:५उत्प १३:१४, १५; १७:१, ८
व्यव. ९:५उत्प २६:३
व्यव. ९:५उत्प २८:१३
व्यव. ९:६प्रस्थ ३४:९; भज ७८:८
व्यव. ९:७व्य ९:२२; भज ७८:४०; हिब्रू ३:१६
व्यव. ९:७प्रस्थ १७:२; गन ११:४; १६:१, २; २५:२, ३; व्य ३१:२७
व्यव. ९:८प्रस्थ ३२:४, १०
व्यव. ९:९प्रस्थ २४:७
व्यव. ९:९प्रस्थ २४:१२; ३१:१८; ३२:१६
व्यव. ९:९प्रस्थ २४:१८
व्यव. ९:१०प्रस्थ १९:१९; व्य ४:१०-१३
व्यव. ९:१२प्रस्थ ३२:७
व्यव. ९:१२प्रस्थ ३२:४
व्यव. ९:१३प्रस्थ ३२:९
व्यव. ९:१४प्रस्थ ३२:१०
व्यव. ९:१५प्रस्थ १९:१८
व्यव. ९:१५प्रस्थ ३२:१५
व्यव. ९:१६प्रस्थ २०:३, ४
व्यव. ९:१७प्रस्थ ३२:१९
व्यव. ९:१८प्रस्थ ३४:२८
व्यव. ९:१९प्रस्थ ३२:१०
व्यव. ९:१९प्रस्थ ३२:११, १४; भज १०६:२३
व्यव. ९:२०प्रस्थ ३२:२, २१
व्यव. ९:२१प्रस्थ ३२:४
व्यव. ९:२१प्रस्थ ३२:२०
व्यव. ९:२२गन ११:३
व्यव. ९:२२प्रस्थ १७:७
व्यव. ९:२२गन ११:४, ३४
व्यव. ९:२३गन १३:२६
व्यव. ९:२३गन १४:३, ४
व्यव. ९:२३व्य १:३२; भज १०६:२४, २५; हिब्रू ३:१९
व्यव. ९:२५प्रस्थ ३४:२८
व्यव. ९:२६प्रस्थ १९:५; भज १३५:४
व्यव. ९:२६प्रस्थ ३२:११
व्यव. ९:२७प्रस्थ ३:६; ६:८; व्य ९:५
व्यव. ९:२७प्रस्थ ३२:३१, ३२
व्यव. ९:२८प्रस्थ ३२:१२; गन १४:१५, १६
व्यव. ९:२९१रा ८:५१; नहे १:१०
व्यव. ९:२९प्रस्थ ६:६; व्य ४:२०, ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ९:१-२९

व्यवस्था

९ “हे इस्राएली हो, सुन! आज तिमीहरू यर्दनपारि जाँदै छौ+ र त्यहाँ गएर तिमीहरूले आफूभन्दा ठूला र शक्‍तिशाली जातिहरूलाई धपाउनेछौ।+ त्यहाँ ठूलठूला सहरहरू छन्‌ अनि आकाशै छुने पर्खालले ती घेरिएका छन्‌।+ २ त्यहाँका मानिसहरू बलिया र अग्ला छन्‌। तिनीहरू अनाकीहरू हुन्‌।+ तिनीहरूबारे यसो भनेको तिमीहरूले सुनेकै छौ, ‘अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ र?’ ३ त्यसैले आज यो कुरा जानिराख, तिमीहरू यर्दनपारि जाँदा यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूको अघिअघि जानुहुनेछ।+ उहाँ भस्म गर्ने आगो हुनुहुन्छ+ अनि उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिमीहरूकै आँखाअगाडि तिनीहरूलाई हराउनुहुनेछ। यहोवा परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई त्यहाँबाट तुरुन्तै खेद्‌नेछौ र नाश गर्नेछौ।+

४ “यहोवा परमेश्‍वरले तिनीहरूलाई धपाउनुभएपछि तिमीहरूले मनमनै यस्तो नसोच्नू, ‘हामी धर्मी भएकोले नै यहोवा परमेश्‍वरले हामीलाई यो देश अधिकार गर्न दिनुभएको हो।’+ वास्तवमा ती जातिहरू अति नै दुष्ट भएकोले यहोवा परमेश्‍वरले तिनीहरूलाई त्यहाँबाट धपाउन लाग्नुभएको हो।+ ५ तिमीहरू धर्मी भएकोले वा तिमीहरूको मन सफा भएकोले उहाँले तिमीहरूलाई त्यो देश अधिकार गर्न दिन लाग्नुभएको होइन। बरु तिनीहरूको दुष्टताले गर्दा यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउन लाग्नुभएको हो।+ अनि तिमीहरूका पुर्खाहरू अब्राहाम,+ इसहाक+ र याकुबसित+ खाएको शपथ पूरा गर्न पनि यहोवा परमेश्‍वरले तिनीहरूलाई धपाउन लाग्नुभएको हो। ६ यो कुरा राम्ररी बुझ, तिमीहरू धर्मी भएकोले यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यो असल देश अधिकार गर्न दिन लाग्नुभएको होइन। तिमीहरू त अटेरी मानिस हौ।+

७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्‍वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्‍वरको विद्रोह गर्न छोडेका छैनौ।+ ८ होरेब डाँडामा पनि तिमीहरूले यहोवा परमेश्‍वरलाई रिस उठाएका थियौ। त्यसबेला यहोवा परमेश्‍वर तिमीहरूसित यत्ति रिसाउनुभएको थियो कि उहाँले तिमीहरूलाई नाश गर्नै लाग्नुभएको थियो।+ ९ म ढुङ्‌गाका पाटीहरू अर्थात्‌ यहोवा परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करारका पाटीहरू+ लिन डाँडामा उक्लँदा+ ४० दिन र ४० रात त्यहीँ बसेँ।+ मैले त्यसबेला केही खाइनँ; मुखमा पानीसमेत हालिनँ। १० त्यसपछि यहोवा परमेश्‍वरले ढुङ्‌गाका दुई वटा पाटी मलाई दिनुभयो। तिमीहरू सबै जना भेला भएको बेला पहाडमा आगोको बीचबाट उहाँले जुन आज्ञाहरू दिनुभएको थियो, ती आज्ञाहरू यहोवा परमेश्‍वरले आफ्नै हातले* ढुङ्‌गाका ती पाटीहरूमा लेखिदिनुभएको थियो।+ ११ यहोवा परमेश्‍वरले ४० दिन र ४० रात बितिसकेपछि मलाई ढुङ्‌गाका दुई वटा पाटी अर्थात्‌ करारका पाटीहरू दिनुभयो। १२ अनि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो, ‘उठ! तुरुन्तै तल जाऊ किनभने तिमीले मिश्रबाट ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्‌।+ यति छिट्टै तिनीहरू मैले हिँड्‌नू भनेको बाटोबाट तर्किसकेका छन्‌। तिनीहरूले आफ्नो निम्ति धातुको मूर्ति बनाएका छन्‌।’+ १३ अनि यहोवा परमेश्‍वरले मलाई अझै यसो भन्‍नुभयो, ‘हेर, मैले तिनीहरूलाई राम्ररी चिनिसकेँ। तिनीहरू साँच्चै अटेरी छन्‌।+ १४ अब मलाई नरोक। म तिनीहरूलाई नाश गर्नेछु अनि यस पृथ्वीबाट तिनीहरूको नाम मेटाइदिनेछु। तिमीबाट नै तिनीहरूभन्दा शक्‍तिशाली र सङ्‌ख्यामा पनि धेरै भएको एउटा राष्ट्र बनाउनेछु।’+

१५ “डाँडामा आगो बली नै रहेको बेला म डाँडाबाट तल ओर्लिएँ।+ मेरो हातमा करारका दुई वटा पाटी थिए।+ १६ तल ओर्लेर हेर्दा त तिमीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाएका रहेछौ! तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरविरुद्ध पाप गरिसकेका थियौ। यहोवा परमेश्‍वरले हिँड्‌नू भनेको बाटोबाट तिमीहरू कत्ति छिटो तर्कियौ!+ १७ त्यो देखेर मैले तिमीहरूकै आँखाअगाडि ढुङ्‌गाका ती पाटीहरू भुईँमा बजारेँ र त्यसलाई टुक्राटुक्रा पारिदिएँ।+ १८ त्यसपछि म पहिलाजस्तै यहोवा परमेश्‍वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ। त्यतिन्जेल मैले न केही खाएँ न त केही पिएँ।+ तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा दुष्ट काम गरेर पाप गरेकोले र उहाँलाई क्रोधित तुल्याएकोले मैले त्यसो गर्नुपरेको हो। १९ यहोवा परमेश्‍वर तिमीहरूसित निकै क्रोधित हुनुभएकोले मलाई साह्रै डर लागेको थियो।+ उहाँ तिमीहरूलाई नाश गर्न अघि सर्नुभएको थियो। तर त्यसबेला पनि यहोवा परमेश्‍वरले मेरो बिन्ती सुन्‍नुभयो।+

२० “यहोवा परमेश्‍वर हारुनसित यत्ति रिसाउनुभएको थियो कि उहाँले तिनलाई पनि नाश गर्नै लाग्नुभएको थियो।+ तर मैले तिनको लागि पनि उत्कट बिन्ती चढाएँ। २१ त्यसपछि मैले तिमीहरूले बनाएको त्यो घिनलाग्दो थोक, त्यस बाछोलाई+ आगोमा जलाइदिएँ, त्यसलाई धुलोपिठो पारिदिएँ अनि डाँडाबाट बगिरहेको खोलामा लगेर फ्याकिदिएँ।+

२२ “तिमीहरूले तबेरह,+ मास्साह+ अनि किब्रोथ-हत्तावाहमा+ पनि यहोवा परमेश्‍वरलाई रिस उठाएका थियौ। २३ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई कादेस-बर्नेबाट+ ‘जाओ! त्यस देशमाथि अधिकार गर, जुन म तिमीहरूलाई अवश्‍य दिनेछु’ भनेर पठाउनुहुँदा पनि तिमीहरूले उहाँको विद्रोह गरेका थियौ।+ हो, तिमीहरूले आफ्ना परमेश्‍वर यहोवामा विश्‍वास देखाएनौ+ र उहाँको आज्ञा मानेनौ। २४ मैले तिमीहरूलाई चिनेको दिनदेखि नै तिमीहरूले यहोवा परमेश्‍वरको विद्रोह गर्न छोडेका छैनौ।

२५ “त्यसैले म यहोवा परमेश्‍वरसामु ४० दिन र ४० रातसम्म भुईँमा घोप्टो परेँ।+ किनभने यहोवा परमेश्‍वरले तिमीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो। २६ मैले यहोवालाई यसो भनेर उत्कट बिन्ती चढाएँ, ‘हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँका यी मानिसहरूलाई नाश नगर्नुहोस्‌। यिनीहरू त तपाईँका विशेष सम्पत्ति हुन्‌,+ जसलाई तपाईँले ठूलठूला कार्यहरू गरेर छुटकारा दिनुभयो अनि आफ्नो पराक्रमी हात प्रयोग गरेर मिश्रबाट छुटाएर ल्याउनुभयो।+ २७ आफ्ना सेवक अब्राहाम, इसहाक र याकुबलाई सम्झनुहोस्‌।+ यी मानिसहरूको अटेरीपन, दुष्टता र पापलाई ध्यान नदिनुहोस्‌।+ २८ नत्र त तपाईँले हामीलाई जुन देशबाट निकालेर ल्याउनुभयो, त्यहाँका मानिसहरूले यसो भन्‍नेछन्‌: “यहोवाले ती मानिसहरूलाई जुन देश दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो, उहाँले त्यो दिन सक्नुभएन। उहाँले तिनीहरूलाई घृणा गर्नुहुँदो रहेछ। त्यसैले उहाँले तिनीहरूलाई मार्न निर्जनभूमिमा ल्याउनुभयो।”+ २९ यी त तपाईँकै मानिसहरू हुन्‌, तपाईँको विशेष सम्पत्ति,+ जसलाई तपाईँले आफ्नो महान्‌ शक्‍तिले र पराक्रमी हातले छुटाएर ल्याउनुभयो।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने