प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?”

  • प्रस्थान १६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यहाँ इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनसित गनगन गर्न थाल्यो।+

  • प्रस्थान १७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसैले मानिसहरू मोसासित यसो भन्दै झगडा गर्न थाले:+ “हामीलाई पानी दिनुहोस्‌।” तर मोसाले तिनीहरूलाई भने: “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन बारम्बार यहोवा परमेश्‍वरको परीक्षा गर्छौ?”+

  • व्यवस्था ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्‍वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्‍वरको विद्रोह गर्न छोडेका छैनौ।+

  • व्यवस्था ३१:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनभने तिमीहरू कति विद्रोही र हठी छौ भनेर मलाई थाह छ।+ म जिउँदो छँदै त तिमीहरूले यहोवा परमेश्‍वरको यतिबिघ्न विद्रोह गऱ्‍यौ भने म मरेपछि झन्‌ कति धेरै विद्रोह गरौला!

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने