-
२ समुएल २:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ पछि यहुदाका मानिसहरू त्यहाँ आए र तिनीहरूले दाउदलाई यहुदाको घरानाको राजा अभिषेक गरे।+
तिनीहरूले दाउदलाई भने: “साउलको लासलाई याबेस-गिलादका मानिसहरूले गाडेका थिए।” ५ तब दाउदले सन्देशवाहकहरूमार्फत याबेस-गिलादका मानिसहरूकहाँ यस्तो सन्देश पठाए: “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन् किनकि तिमीहरूले आफ्ना प्रभु साउललाई गाडेर तिनीप्रति अटल प्रेम* देखायौ।+
-