प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्‌नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्‌।+

  • १ समुएल १५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि साउलले समुएललाई भने: “मैले पाप गरेँ। मैले यहोवा परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गरेँ अनि तपाईँको कुरा मानिनँ। किनकि म मानिसहरूसँग डराएँ अनि तिनीहरूले भनेअनुसार गरेँ।

  • १ समुएल १५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्‍वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्‍तिलाई दिनुहुनेछ।+

  • १ समुएल १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

  • २ समुएल ५:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दाउद ३० वर्षको उमेरमा राजा भए र तिनले ४० वर्ष शासन गरे।+ ५ तिनले हेब्रोनबाट यहुदामाथि साढे सात वर्ष शासन गरे अनि यरुसलेमबाट+ सारा इस्राएल र यहुदामाथि ३३ वर्ष शासन गरे।

  • १ इतिहास ११:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्‍वरसामु करार गरे। अनि यहोवाले समुएलमार्फत भन्‍नुभएझैँ + तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने