प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्‍वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:

      “हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+

      हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”

  • यहोसु १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ बिन्यामिनको कुलले आ-आफ्नो घरानाअनुसार पाएका सहरहरू यी हुन्‌: यरिहो, बेथ-होग्लाह, एमेक-केजिज,

  • यहोसु १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ गिबोन,+ रामा, बेरोथ,

  • यहोसु २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गोला हालेर लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+

  • यहोसु २१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि बिन्यामिनको कुलबाट: गिबोन+ र त्यहाँका चरनहरू, गेबा र त्यहाँका चरनहरू,+

  • २ समुएल २०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ जब तिनीहरू गिबोनमा भएको ठूलो चट्टाननजिकै आइपुगे,+ तब अमासा+ तिनीहरूलाई भेट्‌न आए। त्यसबेला योआबले सैन्य पोसाक लगाएका थिए र कम्मरमा तरबार भिरेका थिए। जब तिनी अघि बढे, तब तिनको तरबार म्यानबाट झऱ्‍यो।

  • २ इतिहास १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्‍वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने