२ समुएल २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ त्यहाँ जेरुयाहका+ तीन जना छोरा—योआब,+ अबिसै+ र आसाहेल+ पनि थिए। आसाहेलचाहिँ मृगजस्तै बेतोड दौडन सक्थे। १ इतिहास २:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए। १६ तिनीहरूका दिदीहरू जेरुयाह र अबिगेल थिए।+ जेरुयाहका तीन जना छोरा थिए—अबिसै,+ योआब+ र आसाहेल।+
१८ त्यहाँ जेरुयाहका+ तीन जना छोरा—योआब,+ अबिसै+ र आसाहेल+ पनि थिए। आसाहेलचाहिँ मृगजस्तै बेतोड दौडन सक्थे।
१५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए। १६ तिनीहरूका दिदीहरू जेरुयाह र अबिगेल थिए।+ जेरुयाहका तीन जना छोरा थिए—अबिसै,+ योआब+ र आसाहेल।+