उत्पत्ति ४९:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+ २ समुएल ७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ भजन ७८:७०, ७१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७० उहाँले आफ्ना सेवक दाउदलाई+ छान्नुभयोअनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+ ७१ दूध खुवाउने भेडीहरूको हेरचाह गर्ने दाउदलाईउहाँले याकुबको, आफ्ना मानिसहरूको गोठालो बनाउनुभयो,+इस्राएलको, आफ्नो सम्पत्तिको गोठालो बनाउनुभयो।+
१० जबसम्म सीलो* आइपुग्दैन,+ तबसम्म यहुदाको हातबाट राजदण्ड र तिनको गोडाको बीचबाट शासकको लौरो हट्नेछैन+ अनि मानिसहरूले सीलोको आज्ञा पालन गर्नेछन्।+
८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+
७० उहाँले आफ्ना सेवक दाउदलाई+ छान्नुभयोअनि तिनलाई भेडाहरूको गोठबाट ल्याउनुभयो।+ ७१ दूध खुवाउने भेडीहरूको हेरचाह गर्ने दाउदलाईउहाँले याकुबको, आफ्ना मानिसहरूको गोठालो बनाउनुभयो,+इस्राएलको, आफ्नो सम्पत्तिको गोठालो बनाउनुभयो।+