व्यवस्था ३१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा परमेश्वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+ यहोसु १०:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्नेछौ, ती सबैको हालत यहोवा परमेश्वरले यस्तै बनाइदिनुहुनेछ।”+
८ यहोवा परमेश्वर तिम्रो अघिअघि जानुहुनेछ र उहाँले तिमीलाई साथ दिनुहुनेछ।+ उहाँले तिमीलाई छोड्नुहुनेछैन र त्याग्नुहुनेछैन। नडराऊ, त्रसित नहोऊ।”+
२५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्नेछौ, ती सबैको हालत यहोवा परमेश्वरले यस्तै बनाइदिनुहुनेछ।”+