प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्‌। ४ बरु उनले आफ्ना बुबाका परमेश्‍वरको खोजी गरे+ अनि उहाँका आज्ञा पालन गरे। उनले इस्राएलको तौरतरिका अपनाएनन्‌।+

  • २ इतिहास १९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्‌न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्‍वर तपाईँसित क्रोधित हुनुभएको छ। ३ तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्‍वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने