-
उत्पत्ति ६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहोवा परमेश्वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+
-
-
अय्युब ३१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ के परमेश्वरले मेरा सबै चाल देख्नुहुन्न?+
अनि मेरो एक-एक पाइला गन्नुहुन्न?
-
-
हितोपदेश ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,
उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+
-
-
हितोपदेश १५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवाको नजर सर्वत्र रहन्छ,
असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+
-
-
यर्मिया १६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिमीहरूले गरेको एक-एक कुरा मैले नियालेको छु।
तिमीहरूको कुनै कुरा मदेखि लुकेको छैन
न त तिमीहरूको गल्ती नै मेरो नजरबाट लुकेको छ।
-