भजन ३७:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्याउनुहुन्छ।*+ २४ उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+ २ कोरिन्थी ४:८, ९ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ हामी सबैतिरबाट थिचिएका छौँ तर चल्नै नसक्नेगरि चेपिएका छैनौँ; हामी अन्योलमा परेका छौँ तर उम्कने कुनै बाटो नै नरहनेगरि होइन;*+ ९ हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+
२३ जब मानिसको मार्ग देखेर यहोवा प्रसन्न हुनुहुन्छ,+तब उहाँले उसको पाइलालाई डोऱ्याउनुहुन्छ।*+ २४ उसले ठेस खाए पनि ऊ पछारिनेछैन+किनकि यहोवाले उसको हात समातेर उसलाई थाम्नुहुन्छ।*+
८ हामी सबैतिरबाट थिचिएका छौँ तर चल्नै नसक्नेगरि चेपिएका छैनौँ; हामी अन्योलमा परेका छौँ तर उम्कने कुनै बाटो नै नरहनेगरि होइन;*+ ९ हाम्रो खेदो गरिएको छ तर हामी त्यागिएका छैनौँ;+ हामीलाई पछारिएको छ तर हामी नाश भएका छैनौँ।+