-
भजन १४३:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ बिहानीपख मैले तपाईँको अटल प्रेमबारे सुन्न पाऊँ
किनकि म तपाईँमा भरोसा गर्छु।
म हिँड्नुपर्ने बाटो मलाई देखाइदिनुहोस्+
किनकि म तपाईँतिरै फर्कन्छु।
-