प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था २८:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ यहोवा परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूले आफ्नो लागि रोजेको राजालाई तिमीहरूका बाजेबराजुले पनि थाह नपाएको देशमा धपाइदिनुहुनेछ।+ त्यहाँ तिमीहरूले अरू नै देवतालाई पुज्नेछौ; तिमीहरूले काठ र ढुङ्‌गाका देवतालाई पुज्नेछौ।+

  • २ राजा २४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+

  • २ राजा २५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

  • विलाप ४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यहोवाको अभिषिक्‍त जन+—हाम्रो जीवनको सास, तिनीहरूले खनेको ठूलो खाल्टोमा परेका छन्‌,+

      जसको विषयमा हामी यसो भन्‍ने गर्थ्यौँ: “जातिजातिका मानिसहरूबीच हामी उनको छत्रछायामा बास गर्नेछौँ।”

  • इजकिएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ म तिनीमाथि आफ्नो जाल हान्‍नेछु र तिनी मेरो जालमा पर्नेछन्‌।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन्‌ र त्यहीँ तिनी मर्नेछन्‌।+

  • दानिएल १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+

  • दानिएल १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने