प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+

  • होसे ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “जाऊ, त्यस स्त्रीलाई फेरि प्रेम गर, जसले व्यभिचार गरेकी छे अनि जसलाई अर्कै पुरुषले प्रेम गर्छ।+ जसरी अरू देवताहरूको पछि लाग्ने+ र किसमिसको रोटी* मन पराउने इस्राएलका मानिसहरूलाई यहोवा प्रेम गर्नुहुन्छ,+ त्यसरी नै तिमीले पनि त्यस स्त्रीलाई प्रेम गर।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने