२७ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ+ अनि छोरालाई बुबाले भन्दा राम्ररी अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र राम्ररी चिन्छन्, जसलाई छोराले प्रकट गर्न चाहन्छ।+
२२ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ अनि छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्, जसलाई छोराले प्रकट गर्न चाहन्छ।”+