प्रेषित २:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+ प्रेषित ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+
२४ तर परमेश्वरले उहाँलाई मृत्युबाट* मुक्त गरेर फेरि जीवित पार्नुभयो+ किनकि उहाँ त्यसको बन्धनमा रहिरहन सम्भव थिएन।+
३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+