-
मर्कुस १:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मैले पानीले तिमीहरूको बप्तिस्मा गराएँ तर उहाँले पवित्र शक्तिले तिमीहरूको बप्तिस्मा गराउनुहुनेछ।”+
-
-
युहन्ना १४:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तर बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात् पवित्र शक्तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।+
-