प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • योएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तब म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु,+

      तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌,

      तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्‌

      अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्‌।+

  • प्रेषित २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ पेन्तिकोसको* चाडको+ दिनमा तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए।

  • प्रेषित २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरू सबै जना पवित्र शक्‍तिले भरिपूर्ण भए+ अनि पवित्र शक्‍तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।+

  • प्रेषित ११:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तब प्रभुले भन्‍ने गर्नुभएको यो वचन मैले सम्झेँ, ‘युहन्‍नाले पानीमा बप्तिस्मा गराए+ तर तिमीहरूको बप्तिस्मा पवित्र शक्‍तिद्वारा हुनेछ।’+

  • १ कोरिन्थी १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि चाहे यहुदी हौँ वा ग्रीक, दास हौँ वा स्वतन्त्र, हामी सबैको एउटै पवित्र शक्‍तिद्वारा एउटै शरीरमा बप्तिस्मा भयो र हामी सबैले एउटै पवित्र शक्‍ति पायौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने