-
फिलिप्पी २:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ प्रभु येसुको इच्छा भए तिमोथिलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दै छु+ ताकि तिमीहरूको विषयमा सुनेर मैले प्रोत्साहन पाउन सकूँ। २० किनकि तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन।
-