प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १६:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ किनकि मानिसको छोरा आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना स्वर्गदूतहरू लिएर आउने निश्‍चित छ। त्यसबेला उसले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनेछ।+

  • फिलिप्पी ३:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि यस्ता धेरै मानिस छन्‌, जसको विषयमा मैले बारम्बार लेख्ने गरेको थिएँ तर अहिले तिनीहरूबारे लेख्दा मेरो आँखाबाट आँसु आउँछ किनकि तिनीहरू ख्रिष्टको यातनाको खम्बाका* शत्रुहरू भएका छन्‌। १९ तिनीहरूको अन्त विनाश हो, तिनीहरूको पेट नै तिनीहरूको ईश्‍वर हो, सरम मान्‍नुपर्ने कुरामा तिनीहरू गर्व गर्छन्‌ अनि पृथ्वीका कुराहरूमा तिनीहरू मन लगाउँछन्‌।+

  • २ तिमोथि ४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तामाको काम गर्ने अलेक्जेन्डरले मलाई धेरै दुःख दियो। यहोवा* परमेश्‍वरले उसलाई कामअनुसारको प्रतिफल दिनुहुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने