पवित्र बाइबल नयाँ संसार अनुवाद २ समुएल विषयवस्तु २ समुएल विषयवस्तु १ दाउदले साउलको मृत्यु भएको खबर पाउँछन् (१-१६) साउल र जोनाथनको लागि दाउदको शोक-गीत (१७-२७) २ दाउद यहुदाका राजा हुन्छन् (१-७) इस्बोसेथ इस्राएलका राजा हुन्छन् (८-११) दाउदको घराना र साउलको घरानाबीच लडाइँ (१२-३२) ३ दाउदको घराना झन्झन् शक्तिशाली हुँदै जान्छ (१) दाउदका छोराहरू (२-५) अब्नेर दाउदको पक्ष लिन्छन् (६-२१) योआब अब्नेरलाई मार्छन् (२२-३०) दाउद अब्नेरको लागि विलाप गर्छन् (३१-३९) ४ इस्बोसेथको हत्या गरिन्छ (१-८) दाउद हत्याराहरूलाई मार्छन् (९-१२) ५ दाउद सारा इस्राएलका राजा हुन्छन् (१-५) यरुसलेमलाई कब्जा गरिन्छ (६-१६) सियोन, दाउदनगर (७) दाउद पलिस्तियालीहरूलाई हराउँछन् (१७-२५) ६ परमेश्वरको सन्दुक यरुसलेममा ल्याइन्छ (१-२३) उज्जाह परमेश्वरको सन्दुकलाई थाम्छन् र मारिन्छन् (६-८) मिकल दाउदलाई तुच्छ ठान्छिन् (१६, २०-२३) ७ दाउदले मन्दिर बनाउन पाउनेछैनन् (१-७) परमेश्वर दाउदसित राज्यको करार गर्नुहुन्छ (८-१७) दाउदको धन्यवादको प्रार्थना (१८-२९) ८ दाउदका जितहरू (१-१४) दाउदको राज्य व्यवस्था (१५-१८) ९ दाउद मपिबोसेतलाई अटल प्रेम देखाउँछन् (१-१३) १० अम्मोन र सिरियामाथि विजय (१-१९) ११ दाउद बेतसेबासित अवैध यौनसम्बन्ध राख्छन् (१-१३) दाउद उरियाहको ज्यान लिन लगाउँछन् (१४-२५) दाउद बेतसेबालाई आफ्नी पत्नी बनाउँछन् (२६, २७) १२ नातान दाउदलाई हप्काउँछन् (१-१५क) बेतसेबाको छोरा मर्छ (१५ख-२३) बेतसेबा सुलेमानलाई जन्माउँछिन् (२४, २५) अम्मोनीहरूको सहर राब्बाहलाई कब्जा गरिन्छ (२६-३१) १३ अम्नोन तामारलाई बलात्कार गर्छन् (१-२२) अब्सालोम अम्नोनलाई मार्छन् (२३-३३) अब्सालोम भागेर गेसुर जान्छन् (३४-३९) १४ योआब र तेकोकी स्त्री (१-१७) दाउद योआबको युक्तिबारे थाह पाउँछन् (१८-२०) अब्सालोमलाई फर्कन दिइन्छ (२१-३३) १५ अब्सालोमको षड्यन्त्र र विद्रोह (१-१२) दाउद यरुसलेमबाट भाग्छन् (१३-३०) अहितोपेल अब्सालोमको पछि लाग्छन् (३१) अहितोपेललाई विफल पार्न हुसैलाई पठाइन्छ (३२-३७) १६ सिबा मपिबोसेतबारे झूटो कुरा बताउँछन् (१-४) सिमि दाउदलाई सराप्छन् (५-१४) हुसै अब्सालोमलाई भेट्छन् (१५-१९) अहितोपेलको सल्लाह (२०-२३) १७ हुसै अहितोपेलको सल्लाहलाई विफल पारिदिन्छन् (१-१४) दाउदलाई सतर्क गराइन्छ; तिनी अब्सालोमको हातबाट जोगिन्छन् (१५-२९) बार्जिलै र अरू मानिसले आवश्यक कुराहरूको प्रबन्ध गरिदिन्छन् (२७-२९) १८ अब्सालोमको हार र मृत्यु (१-१८) दाउदलाई अब्सालोमको मृत्युको खबर दिइन्छ (१९-३३) १९ दाउद अब्सालोमको निम्ति शोक मनाउँछन् (१-४) योआब दाउदलाई हप्काउँछन् (५-८क) दाउद यरुसलेम फर्कन्छन् (८ख-१५) सिमि क्षमा माग्छन् (१६-२३) मपिबोसेत निर्दोष भएको कुरा प्रमाणित हुन्छ (२४-३०) बार्जिलैको सम्मान गरिन्छ (३१-४०) कुलहरूबीच विवाद हुन्छ (४१-४३) २० सेबाको विद्रोह; योआब अमासालाई मार्छन् (१-१३) सेबालाई खेदिन्छ र उसको टाउको काटिन्छ (१४-२२) दाउदको राज्य व्यवस्था (२३-२६) २१ गिबोनीहरू साउलको घरानासित बदला लिन्छन् (१-१४) पलिस्तियालीहरूसित भएका युद्धहरू (१५-२२) २२ परमेश्वरले गर्नुभएको उद्धारको निम्ति दाउद उहाँको प्रशंसा गर्छन् (१-५१) ‘यहोवा मेरो पहरा हुनुहुन्छ’ (२) वफादारप्रति यहोवा वफादार रहनुहुन्छ (२६) २३ दाउदका अन्तिम शब्दहरू (१-७) दाउदका वीर योद्धाहरूको वीरतापूर्ण काम (८-३९) २४ मानिसहरूको गणना लिएर दाउद पाप गर्छन् (१-१४) महामारीले गर्दा ७० हजार मानिस मर्छन् (१५-१७) दाउद एउटा वेदी बनाउँछन् (१८-२५) बलिदान चढाउन दाम तिर्नुपर्छ (२४)