प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

१ कोरिन्थी विषयवस्तु

१ कोरिन्थी

विषयवस्तु

  • १

    • अभिवादन (१-३)

    • कोरिन्थीहरूका लागि पावल परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ (४-९)

    • एकतामा रहन आग्रह (१०-१७)

    • ख्रिष्ट—परमेश्‍वरको शक्‍ति र बुद्धि (१८-२५)

    • यहोवा परमेश्‍वरमा मात्र घमन्ड गर्नू (२६-३१)

  • २

    • पावलले कोरिन्थमा गरेको प्रचार (१-५)

    • परमेश्‍वरको बुद्धि उत्कृष्ट छ (६-१०)

    • आध्यात्मिक सोचाइ र शारीरिक सोचाइबीचको भिन्‍नता (११-१६)

  • ३

    • कोरिन्थीहरू अझै पनि सांसारिक सोचाइ राख्छन्‌ (१-४)

    • परमेश्‍वरले हुर्काउनुहुन्छ (५-९)

      • परमेश्‍वरका सहकर्मीहरू (९)

    • आगोले नखाने कुराहरूद्वारा निर्माण गर्नू (१०-१५)

    • तिमीहरू परमेश्‍वरको मन्दिर हौ (१६, १७)

    • संसारको बुद्धि परमेश्‍वरको लागि मूर्खता हो (१८-२३)

  • ४

    • भण्डारेहरू विश्‍वासयोग्य हुनुपर्छ (१-५)

    • ख्रिष्टियन सेवकहरूको नम्रता (६-१३)

      • “लेखिएका कुराहरूभन्दा बढ्‌ता केही नगर्नू” (६)

      • ख्रिष्टियनहरू तमासा भएका छन्‌ (९)

    • पावल आफ्ना ख्रिष्टियन छोराछोरीको ख्याल राख्छन्‌ (१४-२१)

  • ५

    • अवैध यौनसम्बन्धको मामिला (१-५)

    • अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ (६-८)

    • दुष्ट मानिसलाई हटाओ (९-१३)

  • ६

    • ख्रिष्टियन भाइहरूबीच मुद्दामामिला (१-८)

    • परमेश्‍वरको राज्यको हकदार नहुनेहरू (९-११)

    • आफ्नो शरीरले परमेश्‍वरको महिमा गर (१२-२०)

      • “अवैध यौनसम्बन्धदेखि भाग!” (१८)

  • ७

    • अविवाहित र विवाहितहरूका लागि सल्लाह (१-१६)

    • जस्तो अवस्थामा बोलाइएको थियो, त्यस्तै अवस्थामा रहनू (१७-२४)

    • अविवाहित र विधवाहरू (२५-४०)

      • अविवाहित रहनुका फाइदा (३२-३५)

      • “प्रभुको चेलासित मात्र” विवाह गर्नू (३९)

  • ८

    • मूर्तिहरूलाई चढाइएको खानेकुराबारे (१-१३)

      • हाम्रो लागि परमेश्‍वर एकै जना हुनुहुन्छ (५, ६)

  • ९

    • पावलले प्रेषितको रूपमा बसालेको उदाहरण (१-२७)

      • “गोरुलाई मोहोलो नलगाउनू” (९)

      • “सुसमाचार सुनाइनँ भने मलाई धिक्कार छ!” (१६)

      • सबै किसिमका मानिसका लागि सबै कुरा हुने (१९-२३)

      • जीवनको दौडमा आत्मसंयम (२४-२७)

  • १०

    • इस्राएलको इतिहासबाट पाइने चेतावनी (१-१३)

    • मूर्तिपूजाबारे चेतावनी (१४-२२)

      • यहोवाको टेबुल, प्रेतहरूको टेबुल (२१)

    • स्वतन्त्रता र अरूप्रति विचारशील हुनु (२३-३३)

      • “सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर” (३१)

  • ११

    • “मेरो अनुकरण गर” (१)

    • शिरत्व र शिरपोस (२-१६)

    • प्रभुको साँझको भोज मनाउने (१७-३४)

  • १२

    • पवित्र शक्‍तिका वरदान (१-११)

    • एउटा शरीर, धेरै अङ्‌ग (१२-३१)

  • १३

    • प्रेम—सबैभन्दा उत्तम मार्ग (१-१३)

  • १४

    • भविष्यवाणी गर्ने र विभिन्‍न भाषा बोल्ने वरदान (१-२५)

    • व्यवस्थित ख्रिष्टियन सभा (२६-४०)

      • मण्डलीमा स्त्रीहरूको स्थान (३४, ३५)

  • १५

    • ख्रिष्ट फेरि जीवित पारिनुभयो (१-११)

    • मरेकाहरू जीवित हुने शिक्षा—विश्‍वासको आधार (१२-१९)

    • ख्रिष्ट फेरि जीवित हुनुभएको कुरा ग्यारेन्टी हो (२०-३४)

    • रगत र मासुको शरीर, अदृश्‍य शरीर (३५-४९)

    • अमर र अविनाशी (५०-५७)

    • प्रभुको काममा सधैँ व्यस्त (५८)

  • १६

    • यरुसलेमका ख्रिष्टियनहरूको निम्ति चन्दा (१-४)

    • पावलको यात्राको योजना (५-९)

    • तिमोथि र अपोल्लसको यात्राको योजना (१०-१२)

    • आग्रह र अभिवादन (१३-२४)

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने