प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • समुद्रछेउको निर्जनभूमिविरुद्ध घोषणा (१-१०)

        • पहरा दिने किल्लाबाट पहरा दिइरहेको (८)

        • “बेबिलोन पतन भएको छ!” (९)

      • दुमा र मरुभूमिविरुद्ध घोषणा (११-१७)

        • “ए पहरेदार, रात अझै कति बाँकी छ?” (११)

यसैया २१:१

फुटनोट

  • *

    यसले प्राचीन बेबिलोनी साम्राज्यको इलाकालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यसै १३:१, २०
  • +यसै १३:४, १८

यसैया २१:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ५१:११, २८; दा ५:२८, ३०
  • +भज १३७:१; यसै १४:४, ७; ३५:१०

यसैया २१:३

मार्जिनल रेफरेन्स

  • +हब ३:१६

यसैया २१:५

फुटनोट

  • *

    वा “ढालमा तेल खन्याऊ।”

मार्जिनल रेफरेन्स

  • +दा ५:१

यसैया २१:८

मार्जिनल रेफरेन्स

  • +इज ३:१७; हब २:१

यसैया २१:९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:३, ९; ५१:२७, २८
  • +यसै १३:१९; १४:४; ४५:१; यर्मि ५१:८; दा ५:२८, ३०; प्रका १४:८; १८:२
  • +यर्मि ५०:२; ५१:४४, ५२

यसैया २१:१०

मार्जिनल रेफरेन्स

  • +१रा ८:४६

यसैया २१:११

फुटनोट

  • *

    यसको अर्थ हो, “सुनसान।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:३; व्य २:८; भज १३७:७

यसैया २१:१३

फुटनोट

  • *

    शा., “जङ्‌गलमा।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१७, २३

यसैया २१:१४

मार्जिनल रेफरेन्स

  • +अयु ६:१९; यर्मि २५:१७, २३

यसैया २१:१६

फुटनोट

  • *

    शा., “ज्यालादारी मजदुरको जस्तो एक वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१३; भज १२०:५; श्रेष्ठ १:५; यसै ४२:११; यर्मि ४९:२८; इज २७:२१

अरू

यसै. २१:१यसै १३:१, २०
यसै. २१:१यसै १३:४, १८
यसै. २१:२यर्मि ५१:११, २८; दा ५:२८, ३०
यसै. २१:२भज १३७:१; यसै १४:४, ७; ३५:१०
यसै. २१:३हब ३:१६
यसै. २१:५दा ५:१
यसै. २१:८इज ३:१७; हब २:१
यसै. २१:९यर्मि ५०:३, ९; ५१:२७, २८
यसै. २१:९यसै १३:१९; १४:४; ४५:१; यर्मि ५१:८; दा ५:२८, ३०; प्रका १४:८; १८:२
यसै. २१:९यर्मि ५०:२; ५१:४४, ५२
यसै. २१:१०१रा ८:४६
यसै. २१:११उत्प ३२:३; व्य २:८; भज १३७:७
यसै. २१:१३यर्मि २५:१७, २३
यसै. २१:१४अयु ६:१९; यर्मि २५:१७, २३
यसै. २१:१६उत्प २५:१३; भज १२०:५; श्रेष्ठ १:५; यसै ४२:११; यर्मि ४९:२८; इज २७:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया २१:१-१७

यसैया

२१ समुद्रछेउको निर्जनभूमिविरुद्ध* घोषणा:+

निर्जनभूमिबाट, त्यो डरलाग्दो भूमिबाट,

दक्षिणको आँधीबेहरीझैँ त्यो आइरहेको छ।+

 २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:

छल गर्नेले छल गर्दै छ,

नाश गर्नेले नाश गर्दै छ।

हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!

त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+

 ३ यो दर्शन देखेपछि मलाई असह्‍य वेदनाले+ छोपेको छ।

सुत्केरी बेथा लागेकी स्त्रीझैँ

म छटपटाइरहेको छु।

मलाई परेको चोट र पीडाले गर्दा

म केही पनि सुन्‍न र देख्न नसक्ने भएको छु।

 ४ मेरो मुटुले ठाउँ छोड्‌छ, म डरले थरथराउँछु।

जुन साँझको म प्रतीक्षा गर्थेँ, त्यसलाई सम्झिँदा पनि अहिले मलाई डरले छोप्छ।

 ५ टेबुल तयार पार, कुर्सी मिलाऊ!

खाऊ! पिऊ!+

ए शासकहरू हो, उठ! ढाललाई अभिषेक गर!*

 ६ किनकि यहोवाले मलाई यसो भन्‍नुभयो:

“जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”

 ७ अनि उसले घोडाहरूले दौडाइरहेको युद्धको रथ,

गधाहरूले दौडाइरहेको युद्धको रथ

र उँटहरूले दौडाइरहेको युद्धको रथ देख्यो।

उसले खुब ध्यान दिएर हेऱ्‍यो।

 ८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:

“हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,

हरेक रात चौकीमा म पहरा दिँदै छु।+

 ९ हेर्नुहोस्‌ त, के आइरहेको छ?

घोडाहरूले दौडाइरहेको रथमा सेना आइरहेको छ!”+

त्यसपछि उसले भन्यो:

“पतन भएको छ! बेबिलोन पतन भएको छ!+

त्यसका देवीदेवताका मूर्तिहरू टुक्राटुक्रा हुनेगरि उहाँले भुईँमा बजारिदिनुभएको छ।”+

१० अन्‍न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,

हे खलाका मेरा अन्‍नहरू हो,+

इस्राएलका परमेश्‍वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,

त्यो तिमीहरूलाई बताइदिएको छु।

११ दुमाविरुद्ध* घोषणा:

सेइरबाट कोही यसो भन्दै कराइरहेको छ:+

“ए पहरेदार, रात अझै कति बाँकी छ?

ए पहरेदार, रात अझै कति बाँकी छ?”

१२ त्यस पहरेदारले यसो भन्यो:

“बिहान हुनै लागेको छ अनि फेरि रात परिहाल्नेछ।

तिमी केही सोध्न चाहन्छौ भने सोध,

फेरि आऊ!”

१३ मरुभूमिविरुद्ध घोषणा:

ए ददानका यात्रीहरू हो,+

तिमीहरूले मरुभूमिको झाडीमा* रात काट्‌नेछौ।

१४ ए तेमाका बासिन्दाहरू हो,+

तिर्खाएकाहरूको लागि पानी लिएर आऊ

र भागेकाहरूको लागि खानेकुरा लिएर आऊ।

१५ किनकि काट्‌नलाई थुतिएको तरबारदेखि,

काँड हान्‍न तन्काइएको धनुदेखि र भयानक युद्धदेखि तिनीहरू भागेर आएका छन्‌।

१६ यहोवाले मलाई यसो भन्‍नुभयो: “ज्यालादारी मजदुरको एक वर्षभित्रै* केदारको+ सारा गौरव माटोमा मिल्नेछ। १७ केदारको सेनामा थोरै धनुर्धारी मात्र बाँकी हुनेछन्‌ किनकि इस्राएलका परमेश्‍वर यहोवाले नै यो कुरा भन्‍नुभएको हो।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने