- 
	                        
            
            व्यवस्था १:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+
 
 - 
                                        
 
- 
	                        
            
            भजन ९५:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ त्यसैले मैले रिसाएर यस्तो शपथ खाएँ:
“तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्।”+
 
 - 
                                        
 
- 
	                        
            
            हिब्रू ३:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१८ तिनीहरू उहाँको विश्राममा प्रवेश गर्न पाउनेछैनन् भनेर उहाँले कोसित शपथ खानुभयो? के ती अनाज्ञाकारीहरूसितै होइन र?
 
 -