प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “युसुफ+ पानीको मुहान छेउको लटरम्म फल फल्ने रूखको हाँगा हो, जसका लामा-लामा हाँगाहरू पर्खाल नाघेर जान्छन्‌।

  • उत्पत्ति ४९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तिनी* मेरा परमेश्‍वरको आशिष्‌ हुन्‌। तिनी सर्वशक्‍तिमान्‌ परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌छन्‌। उहाँले तिनलाई मदत गर्नुहुनेछ। उहाँले तिनलाई माथि आकाशबाट र गहिरो सागरबाट आशिष्‌ दिनुहुनेछ।+ उहाँको आशिष्‌ले तिनका सन्तान फल्दै-फुल्दै जानेछन्‌ र तिनका वस्तुभाउ पनि बढ्‌नेछन्‌।

  • प्रेषित ७:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो+ १० र उहाँले तिनका सबै सङ्‌कष्टबाट तिनलाई मुक्‍त गर्नुभयो। साथै उहाँले गर्दा तिनले मिश्रका फारोको* अनुग्रह पाए अनि तिनी फारोको नजरमा बुद्धिमान्‌ साबित भए। अनि फारोले तिनलाई मिश्र र आफ्नो सारा घरानाको रेखदेख गर्न नियुक्‍त गरे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने