प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ युसुफ आउँदै गरेको दाइहरूले टाढैबाट देखे र उनी तिनीहरूकहाँ पुग्नुअघि नै तिनीहरूले उनलाई मार्ने योजना बनाए।

  • उत्पत्ति ३७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे।

  • उत्पत्ति ५०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ ‘तिमीहरूले युसुफलाई यसो भन्‍नू: “बिन्ती छ, तिम्रा दाइहरूले तिमीमाथि गरेको अन्यायको लागि उनीहरूलाई क्षमा गरिदेऊ! उनीहरूको अपराध माफ गरिदेऊ!”’ त्यसैले तपाईँको बुबाका परमेश्‍वरका यी दासहरूको अपराध कृपा गरी क्षमा गरिदिनुहोस्‌।” दाइहरूको यो सन्देश सुनेर युसुफ धुरुधुरु रोए।

  • प्रेषित ७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर यी कुलपुरुषहरूले युसुफको डाह गरे+ अनि तिनलाई मिश्रमा बेचिदिए।+ तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने