४२ मेरा हजुरबुबा अब्राहामका परमेश्वर अनि मेरा बुबा+ इसहाकले भय मान्ने परमेश्वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+
६ उहाँले अझै यसो भन्नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्वरलाई हेर्न डराए।