प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर चौथो पुस्ताको पालामा तिनीहरू यहाँ फर्कनेछन्‌+ किनभने त्यतिबेला एमोरीहरूले* आफ्नो कुकर्मको सजाय पाउने समय भइसकेको हुनेछ।”+

  • उत्पत्ति २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+

  • उत्पत्ति ४७:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ इस्राएललाई आफू अब धेरै दिन बाँच्दिनँ जस्तो लागेकोले युसुफलाई बोलाएर तिनले भने:+ “छोरा, यदि तिमी मलाई साँच्चै माया गर्छौ भने मेरो तिघ्रामुनि हात राखेर तिमीले मेरो लास मिश्रमा गाड्‌नेछैनौ भनी कसम खाऊ। बिन्ती छ, ममाथि दया* गर र मेरो भरोसा नतोड।+ ३० म मरेपछि मेरो लास मिश्रबाट लगेर मेरा पुर्खाहरूको चिहानमा गाडिदेऊ।”+ अनि युसुफले भने: “हुन्छ बुबा, म तपाईँले भनेझैँ गर्छु।”

  • उत्पत्ति ५०:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ इस्राएलका छोराहरूले तिनको लासलाई कनानमा लगे अनि मम्रेनजिकैको मक्पेलाको खेतमा भएको ओडारमा गाडे। यो खेत अब्राहामले चिहान बनाउन हित्ती एप्रोनसँग किनेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने