प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि उहाँले आदमलाई* भन्‍नुभयो: “तिमीले आफ्नी पत्नीको कुरा सुन्यौ र मैले ‘खाँदै नखानू’ भनेको रूखको फल खायौ।+ त्यसैले भूमि तिम्रो कारण श्रापित भएको छ।+ तिमीले आफ्नो जीवनभर दुःखसँग यसको उब्जनी खानेछौ।+

  • उत्पत्ति ५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्‍वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने