उत्पत्ति १२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि अब्राम ठाउँठाउँमा पाल टाँगेर आफ्नो यात्रा अघि बढाउँदै नेगेबतिर+ लागे। उत्पत्ति २०:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २० तब अब्राहाम आफ्नो पाल उठाएर+ नेगेबतिर गए र कादेस+ र सुरको+ बीचमा बसोबास गर्न थाले।* गेरारमा+ प्रवासी जीवन बिताउँदा
२० तब अब्राहाम आफ्नो पाल उठाएर+ नेगेबतिर गए र कादेस+ र सुरको+ बीचमा बसोबास गर्न थाले।* गेरारमा+ प्रवासी जीवन बिताउँदा