उत्पत्ति १३:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्वरको लागि वेदी बनाए।+
१८ तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्वरको लागि वेदी बनाए।+