प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+

  • व्यवस्था १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको वृद्धि गराउनुभएको छ र अहिले तिमीहरू आकाशका ताराजत्तिकै असङ्‌ख्य भएका छौ।+

  • रोमी ४:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ आशा गर्ने कुनै ठाउँ नभए तापनि “तिम्रा सन्तान पनि आकाशका ताराजत्तिकै असङ्‌ख्य हुनेछन्‌” भनिएबमोजिमै+ थुप्रै जातिको बुबा हुनेछु भनेर आशा गर्दै तिनले विश्‍वास गरे।

  • हिब्रू ११:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यसैकारण मरेतुल्य एक जना मानिसबाट+ आकाशका ताराजत्तिकै असङ्‌ख्य र समुद्र किनाराका बालुवाजत्तिकै अनगिन्ती सन्तान जन्मिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने