भजन २५:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवाको डर मान्नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्न पाउँछन्+अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।+ आमोस ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+
१४ यहोवाको डर मान्नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्न पाउँछन्+अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।+
७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+