प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मैले गर्न लागेको कुरा अब्राहामसित किन लुकाउनु?+

  • उत्पत्ति २२:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+

  • आमोस ३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ ब्रह्‍माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्‍ताहरूलाई

      आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्‍न।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने