अय्युब ३४:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न;+सर्वशक्तिमान् परमेश्वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्न।+ यसैया ३३:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+
१२ परमेश्वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्न;+सर्वशक्तिमान् परमेश्वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्न।+
२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+