भजन ८९:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्।+ भजन ९७:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ उहाँको वरिपरि बाक्लो बादल र घोर अन्धकार छ;+धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो।+ भजन ९९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ। रोमी २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ किनकि परमेश्वर कसैको पक्षपात गर्नुहुन्न।+
४ उहाँ पराक्रमी राजा हुनुहुन्छ, जो न्याय मन पराउनुहुन्छ।+जे सही छ, त्यसलाई तपाईँले स्थिर पार्नुभएको छ।तपाईँले याकुबमा न्याय र धार्मिकता+ स्थापना गर्नुभएको छ।