प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीहरू अम्मोनीहरूको इलाकानजिकै पुग्दा तिनीहरूलाई दुःख नदिनू वा तिनीहरूलाई रिस नउठाउनू। किनभने म तिमीहरूलाई अम्मोनीहरूको एक टुक्रा जमिन पनि दिनेछैनँ। मैले लुतका सन्तानलाई तिनीहरूको सम्पत्तिको रूपमा त्यो इलाका दिइसकेको छु।+

  • न्यायकर्ता ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ केही समयपछि अम्मोनीहरूले इस्राएलीहरूसित युद्ध गरे।+

  • नहेम्याह १३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्‍वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+

  • सपन्याह २:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यसैले म आफ्नै कसम खाएर भन्छु,” सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ,

      “मोआबको दुर्दशा सदोमको जस्तै हुनेछ+

      अनि अम्मोनको हालत गमोराको जस्तै हुनेछ;+

      त्यहाँ सिस्नुघारी र नुनको खाडल हुनेछ अनि त्यो ठाउँ सदाको लागि उजाड हुनेछ।+

      बाँकी रहेका मेरा मानिसहरूले तिनीहरूलाई लुट्‌नेछन्‌,

      मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूलाई धपाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने