प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अब्राहाम मम्रेमा ठूलठूला रूखबीच पाल टाँगेर बसिरहेका थिए।+ एकदिन मध्यदिनको चर्को घाममा तिनी पालको ढोकामा बसिरहेको बेला यहोवा परमेश्‍वर+ तिनीकहाँ प्रकट हुनुभयो।

  • उत्पत्ति २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि अब्राहामले मम्रेनजिकैको मक्पेलाको ओडारलाई आफ्नी पत्नी साराको चिहान बनाए। यो ठाउँ कनानको हेब्रोनमा पर्छ।

  • उत्पत्ति २५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अब्राहामको लासलाई तिनका छोरा इसहाक र इस्माएलले मम्रेनजिकै मक्पेलाको ओडारमा राखे, जुन ओडार हित्ती जोहरका छोरा एप्रोनको खेतमा थियो।+ १० त्यो खेत अब्राहामले हित्तीहरूसित किनेका थिए। साराको चिहान पनि त्यही ओडारमा थियो र अब्राहामको लासलाई पनि तिनका छोराहरूले त्यहीँ राखे।+

  • उत्पत्ति ३५:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात्‌ हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने