प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसपछि परमेश्‍वरले तिनीहरूलाई यस्तो आशिष्‌ दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ+ अनि पृथ्वीमाथि अधिकार गर।+ समुद्रका माछा, आकाशमा उड्‌ने जीवहरू र पृथ्वीमा चलहल गर्ने सबै जीवजन्तुलाई आफ्नो अधीनमा राख।”+

  • भजन ३७:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌+

      र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।+

  • यसैया ४५:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो,+

      जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+

      उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+

      उहाँ यसो भन्‍नुहुन्छ:

      “म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

  • प्रेषित १७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ सारा पृथ्वीमा बसोबास गराउन+ उहाँले एउटै मानिसबाट+ जातिजातिका मानिसहरू बनाउनुभयो र विभिन्‍न कुराको समय तोक्नुभयो अनि मानिसहरू बस्ने ठाउँको सिमाना तय गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने