उत्पत्ति २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ अब्राहामले आफ्नी पत्नी साराबारे फेरि पनि यसो भने: “तिनी मेरी बहिनी हुन्।”+ त्यसैले गेरारका राजा अबिमेलेकले* सारालाई लिन पठाए।+ उत्पत्ति २०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तर वास्तवमा उनी मेरी बहिनी नै हुन्। उनी मेरै बुबाकी छोरी हुन् तर हाम्री आमा भने फरक हुन्। अनि उनलाई मैले पत्नी बनाएँ।+
२ अब्राहामले आफ्नी पत्नी साराबारे फेरि पनि यसो भने: “तिनी मेरी बहिनी हुन्।”+ त्यसैले गेरारका राजा अबिमेलेकले* सारालाई लिन पठाए।+
१२ तर वास्तवमा उनी मेरी बहिनी नै हुन्। उनी मेरै बुबाकी छोरी हुन् तर हाम्री आमा भने फरक हुन्। अनि उनलाई मैले पत्नी बनाएँ।+