२ उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।”
३त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो।