-
मिका ७:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ
तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ
र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+
-