प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:१५-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए १६ र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७ म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+ १८ तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+

  • भजन १०५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ उहाँले आफ्नो करार कहिल्यै बिर्सनुहुन्‍न,+

      उहाँले आफ्नो प्रतिज्ञा हजारौँ पुस्तासम्म याद गर्नुहुन्छ,+

       ९ उहाँले अब्राहामसित गर्नुभएको करार+

      र इसहाकसित खानुभएको शपथ सम्झनुहुन्छ,+

  • मिका ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० उहिले-उहिलेका दिनमा हाम्रा पुर्खाहरूसित शपथ खानुभएझैँ

      तपाईँले याकुबलाई वफादारी देखाउनुहुनेछ

      र अब्राहामलाई अटल प्रेम देखाउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने