उत्पत्ति ३६:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन् र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्। ३ तिनले इस्माएलकी छोरी बास्मथसित+ पनि बिहे गरे। बास्मथ नबायोथकी+ बहिनी थिइन्। यसैया ६०:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+
२ एसावले बिहे गरेका कनानी केटीहरूको नाम अदा+ र ओहोलिबामाह थियो। अदा हित्ती+ एलोनकी छोरी थिइन् र ओहोलिबामाहचाहिँ+ हिव्वी जिबोनकी नातिनी र अनाकी छोरी थिइन्। ३ तिनले इस्माएलकी छोरी बास्मथसित+ पनि बिहे गरे। बास्मथ नबायोथकी+ बहिनी थिइन्।
७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+