३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+
१४ तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ* र परीक्षामा पर्छ।+१५ जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ अनि पाप गरेपछि त्यसले मृत्यु निम्त्याउँछ।+