प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसपछि स्त्रीले त्यस रूखलाई हेरिन्‌ र उनलाई त्यसको फल खाऊँ-खाऊँ लाग्न थाल्यो। त्यस रूखलाई हेरेर उनको आँखा लोभियो। हो, त्यो रूख असाध्यै रहरलाग्दो थियो। त्यसैले उनले त्यसको फल टिपेर खाइन्‌।+ पछि जब उनका पति उनको साथमा थिए, तब उनले तिनलाई पनि त्यो फल दिइन्‌ र तिनले पनि खाए।+

  • उत्पत्ति ३:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि यहोवा परमेश्‍वरले स्त्रीलाई सोध्नुभयो: “तिमीले यो के गऱ्‍यौ?” स्त्रीले जवाफ दिइन्‌: “सर्पले मलाई झुक्क्यायो अनि मैले खाएँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने