२ कोरिन्थी ११:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+ १ तिमोथि २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ साथै आदमलाई बहकाइएको होइन तर स्त्रीलाई पूर्णतया बहकाइएको हो+ र तिनले अपराध गरेकी हुन्।
३ तर सर्पको धुर्त्याइँमा परेर हव्वा बहकिएजस्तै+ तिमीहरूको दिमाग पनि भ्रष्ट भएर ख्रिष्टको हक लाग्ने तिमीहरूको निष्कपटता अनि चोखोपन* खोसिएला कि भन्ने डर मलाई लागेको छ।+